बडिमालिकाको दर्शन गर्न गएका लेखाअधिकृतको लेक लागेर मृत्यु

यस स्टोरीको अंश: बडिमालिका दर्शन गर्न गएका लेखा अधिकृत विश्वराज पन्थीको लेक लागेर मृत्यु
himalpress.com · 1 हप्ता अघि

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। दर्शनका लागि बडिमालिका जाने क्रममा खारेको जङ्गलमा एक्कासी बेहोस भएपछि तीर्थयात्रा गएको टोलीले उनलाई जिल्ला अस्पताल बाजुरा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू