ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षकको मृत्यु

यस स्टोरीको अंश: कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीले स्थानीयको जनजीवन प्रभावित, स्थायी समाधानको माग
nagariknews.nagariknetwork.com · 1 दिन अघि

ड्युटीमा खटिएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ। कालीकोटको तिलागुफा नगरपालिका–५ स्थित खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको निधन भएको हो। ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू