१०० रुपैयाँभन्दा माथिका उपभोग्य वस्तुमा भन्सार शुल्क कार्यान्वयन रोक्न सर्वोच्चको अन्तरिम आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
prasashan.com · 1 हप्ता अघि

नेपाल-भारत सीमाबाट सर्वसाधारणले ल्याउने दैनिक उपभोग्य वस्तुमा सरकारले तोकेको भन्सार शुल्क सम्बन्धी व्यवस्था तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालत ले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार शुल्क उठाउने सरकारी निर्णय रोक्न आदेश दिएको हो। शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त व्यवस्था रोक्नुपर्ने निष्कर्षसहित अन्तरिम आदेश जारी गरेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू