सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क: सर्वोच्चको आदेशसँगै तराई–मधेशमा राहतको सास
▸ यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउप्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेलगत्तै नेपाल–भारत सीमा नाकामा भन्सार शुल्कमा व्यापक कडाइ गरिएको थियो । सय रुपैयाँको सामानमा समेत भन्सार लिन थालिएको थियो । तराई–मधेशका सीमानाकाहरूमा सुरक्षाकर्मीले सर्वसाधारणका घरायसी सामानहरू खोसेका थिए । नाकामा सामान खोसिएका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›