नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो छ : महावीर पुन

यस स्टोरीको अंश: महावीर पुन भन्छन्, बाँदर नियन्त्रणको प्रविधि बनाउनु रकेट उडाउनु भन्दा गाह्रो
www.osnepal.com · 1 हप्ता अघि

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताएका छन्। आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएर परीक्षण गरे पनि केही समयपछि बाँदरले टेर्न छाडेको उनले बताए। उनले सार्वजनिक यातायातको कालो नम्बर प्लेट वितरणमा ठूलो सिन्डिकेट र भ्रष्टाचार भइरहेको भन्दै १५ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने अवस्था रहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू