मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
www.dcnepal.com · 6 घण्टा अघि

सरकारले संघीय संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्मा पेस गर्दैछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू