सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख, सुकुम्बासी व्यवस्थापनका नाममा ज्यादती गरियोः सांसद गुरु बराल
▸ यस स्टोरीको अंश: नेकपा एमाले सांसद गुरु बरालद्वारा सरकारको सुकुम्वासी व्यवस्थापन निर्णयको आलोचना
नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। उनले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा सरकारले गरेको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै यसलाई ज्यादतीको संज्ञा दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित