सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णयमा एमालेको आपत्ति

यस स्टोरीको अंश: नेकपा एमाले सांसद गुरु बरालद्वारा सरकारको सुकुम्वासी व्यवस्थापन निर्णयको आलोचना
himalpress.com · 1 हप्ता अघि

एमाले सांसद गुरु बरालले सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय रहेको बताएका छन् । उनले बसिरहेको स्थानबाट हटाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा सरकारले अस्थायी बसोबासका लागि २५ हजार दिने निर्णय गर्नु अमानवीय भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू