खेलकुद पूर्वाधार निर्माणका लागि बजेट माग
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा सुरु
साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले लुम्बिनी प्रदेश सरकारसँग खेलकुदका भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका लागि बजेट माग गरेको छ । समितिका कार्यालय प्रमुख महेश चन्दको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयलाई भेट गरी खेलकुद पूर्वाधार निर्माण तथा संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›