राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने

यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक कर्मचारीलाई अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी अनिवार्य गर्ने व्यवस्था गर्‍यो
www.globalaawaj.com · 4 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने नयाँ व्यवस्था गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू