फेरि बढ्यो अण्डाको भाउ, अब एक क्रेटको ५४५ रुपैयाँ

यस स्टोरीको अंश: नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य प्रति क्रेट १५ देखि २५ रुपैयाँसम्म वृद्धि गर्‍यो
bizpati.com · 2 दिन अघि

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ । जेठ ११ गते सम्पन्न बैठकको निर्णय अनुसार चितवनलाई आधार मानेर जेठ १२ गतेदेखि लागू हुने गरी विभिन्न साइजका अण्डाको प्रतिक्रेट मूल्य निर्धारण गरिएको हो । एक्सएल अण्डा ५४५ रुपैयाँ, ठूलो अण्डा ५३० रुपैयाँ, मध्यम अण्डा ५०० रुपैयाँ र सानो अण्डा ४०० रुपैयाँ तोकिएको छ । उपभोक्ताका लागि प्रतिगोटा २५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू