कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
▸ यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीतनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। श्रेष्ठ यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›