सडक तथा पूर्वाधार विकासमा २८६ अर्ब

nepalnews.com · 18 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सडक तथा सहरी पूर्वाधार विकासका लागि २८६ अर्ब ४८ करोड विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट वाचन गर्दै उक्त रकम सडक तथा पूर्वाधार विकासमा विनियोजन गरेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू