१ हजार किलोमिटर सडक कालोपत्र गर्ने सरकारको योजना, कुन आयोजनाका लागि कति छ बजेट ?
आगामी आर्थिक वर्षमा करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३–८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिने बताए । यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित