सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
himalpress.com · 17 घण्टा अघि

सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा चलाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निगमलाई कम्पनी बनाउन योजना बनाइने बताए । सरकारले अर्को वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सय सडक पुल बनाउने योजना छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू