प्रधामन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान हाबी भयाे : प्रदीप पौडल

यस स्टोरीको अंश: नैनसिंह महरद्वारा सरकारमाथि व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोप
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको र यसले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि जोखिम बढाएको बताए । सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको आरोप लगाउँदै पौडेलले राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू