प्रधानमन्त्री शाहको कार्यशैली अमेरिकी राष्ट्रपतीय मोडेलसँग मिल्दोजुल्दो देखिएको एमालेको आरोप

यस स्टोरीको अंश: संसद अवरोधपछि रास्वपाले संसदीय नियमावलीको दफा ५० स्मरण गरायो
prasashan.com · 6 दिन अघि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैली वर्तमान संसदीय प्रणालीसँग मेल नखाने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको अभ्यास प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको शैलीसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गरेका हुन्। दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा संसदीय लोकतन्त्रको अभ्यास भइरहे पनि व्यवहारमा कार्यकारी शक्ति केन्द्रीकृत ढंगले प्रयोग भइरहेको आरोप लगाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू