आज सुनको भाउ १०० रुपैयाँले घट्यो, चाँदीको मूल्य ६५ रुपैयाँ बढ्यो

bizmandu.com · 1 हप्ता अघि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलाको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने शुक्रबार ६५ रुपैयाँ बढेर प्रति तोला ५ हजार ५१५ रुपैयाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू