जलजलाबाट देखिएको गुर्जा र चुरेन हिमाल
▸ यस स्टोरीको अंश: म्याग्दीको जलजला क्षेत्रमा पर्यटन प्रवर्धन र वन्यजन्तु संरक्षणमा जोड
म्याग्दीको धवलागिरि गाउँपालिका–२, जलजलाबाट देखिएको गुर्जा र चुरेन हिमाल पहाडी भूगोल, समथर चरन क्षेत्र, हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनका लागि नयाँ गन्तव्यको रूपमा विकास भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›