पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति यादव

यस स्टोरीको अंश: बकर इद पर्व देशभर हर्षोल्लासका साथ मनाइयो, चार दिनको सार्वजनिक बिदा
kendrabindu.com · 2 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताए । यस पर्वले विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू