सभामुख अर्यालद्वारा बकर इदको शुभकामना
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेल र मुख्यमन्त्री आचार्यद्वारा बकर इदको शुभकामना, सामाजिक सद्भावमा जोड
सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन् । इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित