आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आर्थिक कूटनीतिलाई प्राथमिकता दिन जोड दिए
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। उनले परराष्ट्र सेवा केवल औपचारिक कूटनीतिक सम्बन्धमा सीमित नभई देशको आर्थिक विकास, लगानी प्रवद्र्धन, पर्यटन विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित