सरकारले मनायो परराष्ट्र सेवा दिवस, आर्थिक कूटनीतिमा जोड

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आर्थिक कूटनीतिलाई प्राथमिकता दिन जोड दिए
www.pardafas.com · 3 दिन अघि

परराष्ट्र मन्त्रालयले आइतवार नेपाल परराष्ट्र सेवा दिवस विविध कार्यक्रमका साथ मनाएको छ। कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले परम्परागत कूटनीतिलाई सशक्त आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै देशको समृद्धि र नेपाली जनताको हितमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए। परराष्ट्र सचिव अमृतबहादुर राईले पूर्व अधिकारीप्रति सम्मान व्यक्त गर्दै युवा कूटनीतिज्ञहरूलाई व्यावसायिक रूपमा सक्षम हुन आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू