कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड पुग्ने अनुमान, विदेशी विनिमय सञ्चिति इतिहासकै उच्च

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्‍यो
biznessnews.com · 8 घण्टा अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक सूचकहरूमा मिश्रित संकेतहरू देखिएका छन्। सरकारको सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। प्रादेशिक रूपमा हेर्दा बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने देखिएको छ। यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू