बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय: बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान
www.dcnepal.com · 6 दिन अघि

चालु आर्थिक वर्ष २०८२-८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान छ, भने मधेश प्रदेशको १.३१ प्रतिशत रहने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २२ खर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू