बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय: बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान
चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रारम्भिक अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धि सबैभन्दा न्यून रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’सम्बन्धी प्रेस नोटअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत पुग्ने अनुमान गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›