टुँडिखेलमा १९औँ गणतन्त्र दिवस (तस्बिरहरू)

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
himalpress.com · 18 घण्टा अघि

सैनिक मञ्च टुँडिखेलमा १९औँ गणतन्त्र दिवस मनाइएको छ। विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहितका सुरक्षा निकायले मार्चपास गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू