सिद्धबाबा सुरुङमार्गमा गाडी कहिले गुड्लान् ? मन्त्री लम्सालले गरे अनुगमन [तस्बिर]
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले निर्माणका क्रममा देखिएका समस्याबारे जानकारी लिए र कुनै समस्या आएमा तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गरे। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी चैतभित्र सुरुङमार्ग निर्माण सक्ने लक्ष्यका साथ काम गरिरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›