मन्त्री लम्सालबाट नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा हाल निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए । इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित