होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी

यस स्टोरीको अंश: युरोपेली देशहरू हर्मुज जलमार्गमा जहाज आवागमन खुला गर्न इरानसँग वार्तामा
www.dcnepal.com · 1 हप्ता अघि

इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । यो प्रणाली सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षा गर्ने उद्देश्यले डिजाइन गरिएको छ । यसैबीच, इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोख्बरले कुवेत र संयुक्त अरब इमिरेट्सलाई कडा चेतावनी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू