इरानले होर्मुजमा नयाँ ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्ने

यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरान शान्ति वार्ता प्रयास जारी
www.canadanepal.com · 1 हप्ता अघि

इरानले स्ट्रेट अफ होर्मुजको ट्राफिक व्यवस्थापनका लागि नयाँ व्यावसायिक प्रणाली तयार पारेको दाबी गरेको छ । राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले यो प्रणाली इरानको राष्ट्रिय सम्प्रभुता र अन्तर्राष्ट्रिय व्यापार सुरक्षाको ग्यारेन्टीका लागि तयार पारिएको बताएका छन् । यो प्रणाली छिट्टै सार्वजनिक गरिने र यसबाट व्यावसायिक जहाज र इरानलाई सहयोगीलाई मात्र फाइदा पुग्नेछ । अमेरिकाले सुरु गरेको ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गतको बाटो भने बन्द रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू