संयुक्त बैठकको तयारी पूरा : पुरानै हलबाट बजेट प्रस्तुत हुने
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित नयाँ तथा निर्माणाधीन संसद् भवनको प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा संयुक्त बैठक बस्नेछ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नुहुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›