प्रतिनिधि सभा बैठक बस्दै
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गरिने
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा नियमित कार्यसूचीअनुसार विभिन्न विषयमा छलफल हुनेछ। यसअघि मङ्गलवार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित