नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक बस्दै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
www.reportersnepal.com · 6 दिन अघि

नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी रहेको छ। यसपटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरूमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू