एमालेको सचिवालय बैठक बस्दै, आज ओलीले जबाफ दिने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा ११:३० बजे बस्ने भएको छ । शनिबार नेताहरूको बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो । आजको बैठकमा अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ दिनेछन् । शुक्रबार र शनिबारको बैठकमा अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित