आयोजना बैंकमा चार हजार तीन सय ९१ आयोजना दर्ता

यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्रको सकारात्मक स्थितिका बारेमा राष्ट्रिय सभामा जानकारी दिए
www.nepalviews.com · 6 दिन अघि

चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको सङ्ख्या चार हजार ३९१ पुगेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, नयाँ आयोजनाको सङ्ख्या ३९० छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेस गरेको विवरणअनुसार, मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत् उत्पादन र पर्यटक सङ्ख्या बढेको उल्लेख गर्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू