अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान, विदेशी विनिमय सञ्चितिमा ‘ऐतिहासिक रेकर्ड’
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । सर्वेक्षणअनुसार नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान छ । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित