सांसदको माग- सातामा दुई दिन बिदा तत्काल पुनर्विचार गरियोस्

यस स्टोरीको अंश: गणतन्त्र दिवसको १८ वर्ष: अपेक्षा र यथार्थबारे नेकपा (एमाले) उपनेता अर्यालको भनाइ
www.pardafas.com · 3 दिन अघि

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले साताको दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्। शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको उनले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू