राष्ट्रिय बाल परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग रानामगरको माग

यस स्टोरीको अंश: सांसदहरुले हुम्ला र बाजुराको सीमा विवाद समाधान गर्न सरकारसँग माग गरे
www.reportersnepal.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै बाल अधिकार संरक्षण र बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू