कला, संगीत र सञ्चारकर्मदेखि सौन्दर्यसम्म ग्लोबल स्टार अवार्ड
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राले लुम्बिनी र तिलौराकोटको भ्रमण गरी वैज्ञानिक अध्ययनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्
राजधानीमा आयोजित ग्लोबल स्टार अवार्ड–२०२६ मा अभिनेत्री बसुन्धरा भुसाल, लोकगायक रामप्रसाद खनाल, फिल्कर्मी निर शाह र हास्यव्यंग्यकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । अभिनेता पल शाहले ग्लोबल स्टार अफ द डिकेड (मोडल) अवार्ड प्राप्त गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›