सप्तरीका तीन सडकको ठेक्का रद्द

यस स्टोरीको अंश: सप्तरीका तीन सडकको ठेक्का रद्द, ठेकेदारको अटेरी र लापरबाही जिम्मेवार
gorkhapatraonline.com · 5 दिन अघि

सडक डिभिजन कार्यालय, लहानले सप्तरीका राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडक निर्माणको ठेक्का लिएका साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता रद्द गरेको छ। ठेकेदारले समयमा काम नगरेको र पटकपटक ताकेता गर्दा पनि अटेरी र लापरबाही गरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले सूचना जारी गरी ठेक्का सम्झौता अन्त्य गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू