खजुरामा समयमै काम नभएका पाँच आयोजनाको ठेक्का रद्द
▸ यस स्टोरीको अंश: खजुरा गाउँपालिकाले समयमै काम नगर्ने पाँच आयोजनाको ठेक्का रद्द गर्यो
बाँकेको खजुरा गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने पाँच वटा आयोजनाको ठेक्का रद्द गरेको छ । वडा नं. ४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्रे गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित