लालझाडी कञ्जगाउँवासीको कहरः ‘बाढी र रोग सधैको हाम्रो विपद्’
▸ यस स्टोरीको अंश: सांसद गौतमले ईसीडी शिक्षकको पारिश्रमिक बढाउन र शिक्षक अभाव अन्त्य गर्न माग गरे
लालझाडी गाउँपालिकाका कञ्जगाउँवासी बाढी र नसर्ने रोगको दोहोरो विपद्बाट प्रभावित भएका छन् । २०७९ असार २५ को साँझ दोदा नदीमा आएको बाढीले गाउँमा पस्दा धान र उखुबाली डुबेको थियो । पछिल्ला वर्षहरूमा नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास) को ग्राफ पनि बढ्दो छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›