हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढीले डाँफे आधारभूत विद्यालयको भवन, गाउँलेका गोठ, भेडाबाख्रा र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछिको पहिरोले दुई जनाको गोठ पुरेको छ भने कोदो उत्पादन हुने अधिकांश खेतीयोग्य जग्गा बगाएको छ। विकट भूगोलका कारण क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›