हुम्लाको नेप्का गाउँमा भीषण असिना–पानीसहितको बाढी, घर–गोठ र खेतीयोग्य जमिनमा ठूलो क्षति
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गए राति भीषण असिनापानीसहितको बाढीले स्थानीय बस्तीमा व्यापक क्षति पुर्याएको छ । लगातारको वर्षापछि आएको बाढीले घर, गोठ, खेतीयोग्य जमिन तथा स्थानीय सडकमा क्षति पुगेको छ । बाढीपछि गाउँभर त्रासको अवस्था सिर्जना भएको छ भने केही परिवार सुरक्षित स्थानतर्फ सरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित