संसद्लाई काम गर्ने थलोको रूपमा स्थापित गर्नुपर्छ : दुलाल

यस स्टोरीको अंश: सांसद दुलालको जोड: संसदलाई गफ गर्ने अखडा नबनाई सरकारलाई जवाफदेही बनाउनुपर्छ
baahrakhari.com · 1 हप्ता अघि

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद् गफ गर्ने थलोको रूपमा नभएर काम गर्ने थलोको रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा नियमावलीमाथिको छलफलमा उनले संसद्को सर्वोच्चतालाई कसरी बचाइराख्ने भन्ने भन्नेमा ध्यान दिनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू