गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
▸ यस स्टोरीको अंश: गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य भीड, एक दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ। पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनमा रहेको सो गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर आम्दानी गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›