सराङकोट डाँडामा सूर्योदय हेर्न पर्यटकको घुइँचो (तस्वीरहरू)
▸ यस स्टोरीको अंश: पोखराको सराङकोटमा सूर्योदय अवलोकन गर्न भारतीय पर्यटकको घुइँचो
पर्यटनको राजधानी पोखराको सराङकोट डाँडाबाट सूर्योदय हेर्न भारतीय तथा अन्य विदेशी मूलका पर्यटकहरूको घुइँचो लागेको छ । सूर्यदयसँगै यहाँबाट विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिने भएकोले हरेक दिन पर्यटक आउने गर्छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित