नेप्से परिसूचक ३०.०८ अंकले बढेर २,७५४.४८ बिन्दुमा बन्द,३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३०.०८ अंकले वृद्धि हुँदै २,७५४.४८ विन्दुमा पुगेको छ । आज बजारमा १.१० प्रतिशतको सुधार देखिएको हो । कारोबार अवधिभर बजार सकारात्मक दिशातर्फ अघि बढ्दा लगानीकर्तामा उत्साह देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित