दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

यस स्टोरीको अंश: दक्षिण एसियामा वनक्षेत्र: भुटान शीर्षमा, नेपाल दोस्रो
rajdhanidaily.com · 6 घण्टा अघि

दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छ भने दोस्रो स्थानमा नेपाल रहेको छ । आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार भुटानमा ६९.७१ प्रतिशत र नेपालमा ४६.०८ प्रतिशत वनक्षेत्र छ । विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू